मेलम्ची र तामाकोशी बनाउन नसक्दा ओली सरकारले गुमायो ६८ अर्ब आम्दानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा सुवर्ण अवसर गुमाएको छ । सरकार गठन भएको यही फागुन ३ गते २ वर्ष पूरा हुँदैछ । सरकार गठन हुने बेलामा देशमा चमत्कार नै हुने हल्ला चलाइएको थियो । दुई तिहाई जनमत प्राप्त भएको सरकारसँग जनताको ठूलो अपेक्षा समेत थियो । सरकारले मेलम्ची र माथिल्लो तामाकोसी…