काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङको भनाइलाई आधार मान्ने हो भने हरेक प्रसारण लाइनका एउटा टावर नै एउटा आयोजना जस्तो बन्न पुग्छ । कारण त्यहाँ देखिने जटिलता, जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोग, लाइन तान्ने कुरा, त्यहाँ प्रयोग हुने कामदार तथा उपकरणको आयात आदि कारण हेर्ने हो भने एउटा टावर नै एउटा आयोजना…