निजी क्षेत्रले बनायोे ६१ वटा चार्जिङ स्टेशन, प्राधिकरणको कहिले ?

काठमाडौं । निजी क्षेत्रका विभिन्न ३ कम्पनीले राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण गरेर सेवा नै दिन थाल्दा समेत नेपाल विद्युत् प्राधिकरणको भने हालसम्म तयारीमा नै रहेको छ । सम्बन्धित कम्पनीका अनुसार हालसम्म निजी क्षेत्रले मात्रै ५८ वटा चार्जिङ स्टेशन निर्माण गरिसकेका छन् । विद्युतीय सवारीको बढ्दो प्रयोगका कारण चार्जिङ…