रघुपति जुट मिलको लाइन नकाट्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश, अब के गर्लान् कुलमान ?

काठमाडौं । धेरै जसो उद्योगको विपक्ष र नेपाल विद्युत् प्राधिकरणको पक्षमा आदेश आएपनि पछिल्लो पटक रघुपति जुट मिलले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले उद्योगको पक्षमा अन्तरिम आदेश दिएको छ । प्राधिकरणले गैरकानुनी रूपमा ट्रंक लाइनको महसुल असुल्न लागेको भन्दै रघुपति जुट मिलले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले सोमबार अन्तरिम…