काठमाडौं । अर्धजलाशय प्रकृतिको मध्य मेवा जलविद्युत् आयोजनामा विभिन्न ६ बैंकले ७ अर्ब ऋण लगानी गर्ने भएका छन् । कूल ४९ मेगावाट क्षमताको सो आयोजनामा हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन ।…