काठमाडौं । ढल्केबर सवस्टेशनको ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग सम्बोधन गर्नका लागि टनकपुर नाकाबाट थप ७० मेगावाट विद्युत् आयात गर्ने भएको छ । सो नाकाबाट विद्युत् आयातका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । गत वर्ष सो नाकाबाट ३५ मेगावाट विद्युत् आयात गरेको थियो । हाल ५० एमभीएको ट्रान्सफर्मरबाट…