संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री र सचिवको चर्को आलोचना

काठमाडौँ । संसदीय समितिलाई अटेर गरेर ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपकुमार उपाध्याय विदेश लागेको भन्दै चर्को विरोध भएको छ । संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा विवादास्पद चिनियाँ कम्पनीलाई हचुवाको भरमा बुढीगण्डकी जलविद्युत् आयोजना दिइएको भन्दै छलफलका लागि ऊर्जा मन्त्री र ऊर्जा सचिवलाई आमन्त्रण गरिएको थियो । समितिका महत्वपूर्ण विषयमाथि छलफल हुने…