काठमाडौं । नेपालको सेयर बजारमा ब्लू चिप्सको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसँग नयाँ कुनै पनि आयोजना हातमा छैन । कुनैबेला प्रतिकित्ता ३३ सय पुगेको चिलिमेको सेयर अहिले ७ सय ५८ रहेको छ । निर्माणको क्रममा रहेको रसुवागढी, सान्जेन, मध्य भोटेकोशीको निर्माण सन् २०१८ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ । सो समयमा ती आयोजना सम्पन्न…