भारतमा अर्को वर्षसम्म सबैको घरमा बिजुली पुग्ने मोदीको घोषणा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् । उनले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गरे । आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने उनको आश्वासन दिए । भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको बढीमा १५ महिनाभित्रमा बिजुली पुग्ने…