फिचर « Eglish Khabarhub

राजा महेन्द्रले नियुक्त गरेका हिमालय शमशेर: राष्ट्र बैंक स्थापनापछि बहुदलमा आस्था राख्दा हटाइए

काठमाडौं । गत बुधबार दिउँसोको चर्को घाम एक्कासी हटेर आकाशमा कालो बादल लाग्दै गर्दा सडकमा पानीका केही थोपा देखा परिसकेका थिए । अध्यारो हुँदै गएको दिउँसोको मौसमले अविरल बर्षातको संकेत गरेपछि हामी निर्धारित समयभन्दा आधा घण्टाअघि नै माइतिघरको उकालो हुँदै नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको पुग्यौं । केही समयअघि मात्रै उपचार गरेर…