काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको नीति लिएपछि सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब तथा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउने निर्णय गरिसकेको छ । जसअनुसार अब बीमा कम्पनीहरुले २०७९ को चैत महिनासम्म सो बराबरको चुक्ता पुँजी…