स्टोरी हाइलाइट « Eglish Khabarhub

भियग्रा पत्ता लाग्नुअघि नै यौनबर्ध्दक औषधी उत्पादन गर्ने एउटा नेपाली कम्पनी

काठमाडौं । सन् १९४९ मा क्षयरोग (टिबी) विरुद्धको औषधी स्ट्रिप्टोमाइसिन पत्ता लाग्यो । र, सन् १९८९ मा यौनबद्र्धक औषधी भियग्रा पत्ता लाग्यो । यी दुबै औषधिको आविष्कारपछि औषधी विज्ञानको नयाँ अध्याय सुरु भयो । यसलाई आधुनिक मानब सभ्यताको ठूलो उपलब्धीको रुपमा लिइयो । स्ट्रिप्टोमाइसिन वा भियग्रा नेपाली बैज्ञानिकले, नेपाली नागरिकले, नेपाली डाक्टरले वा नेपाली कम्पनीले…