स्टोरी हाइलाइट « Eglish Khabarhub

भारतीय बजारमा गाडीको मूल्य बढ्दै, नेपालमा के होला ?

काठमाडौं । भारतमा रहेको अधिकांस गाडी उत्पादक कम्पनीहरुले सन् २०१८ को सुरुवात जनवरी देखिनै मूल्य बढाउने घोषणा गरेका छन् । प्रत्येक वर्ष सवारी उत्पादक कम्पनीहरुले मूल्य समायोजन गर्ने गरेका छन् । भारतीय बजारमा मूल्य बढ्ने वित्तिकै नेपालमा पनि आधिकांस सवारी भारतबाटै आउने भएको केही मूल्य बढ्ने निश्चित जस्तै भएको छ । आगामी सन् २०१८ को…