काठमाडौं । निर्वाचन नियमित प्रक्रिया हो । निर्वाचनमा जित र हार जे पनि हुनसक्छ । तर, नेपाली राजनीतिमा ६ पटक निर्वाचन जितेर अपराजित बन्ने सौभाग्य कमैले पाउँछन् । २०४८ सालदेखि निरन्तर निर्वाचन जित्ने नेतामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस नेता विजयकुमार गच्छदार भएका छन् । देउवाले २०४८ सालदेखि हालसम्म कुनै पनि निर्वाचन हारेका…