स्टोरी हाइलाइट « Eglish Khabarhub

यी ४ स्थानमा उम्मेद्वारहरुबीच रोचक भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन भएको १६५ स्थानमध्ये हालसम्म १४९ स्थानको निर्वाचन परिणाम आईसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । बाँकी स्थानहरुमा भने अझैपनि मत गणना भईरहेको छ । जसमध्ये केहि स्थानमा उम्मेद्वारहरुबिच निकै कम संख्यामा मतान्तर रहेको छ । विशेषगरि सुनसरी, सर्लाही र कन्चनपुर जिल्लाका केहि निर्वाचन…