काठमाडौं । झापा क्षेत्र नं १ बाट वामगठन्धनका उम्मेदवार राम कार्कीसँग पराजित भएका नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हारलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । काँग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिएका शर्माले आफ्नो पार्टी र आफ्नै कारणले पराजित भएको बताएका हुन् । आफ्ना प्रतिस्पर्धी राम कार्कीलाई खादा ओढाएर बधाई दिएपछि शर्माले भने झापा १ का…