काठमाडौं । नेपाल सरकार कृषि मन्त्रालय अन्तगर्ततको व्यावसायिक कृषि परियोजना केन्द्र (प्याक्ट) ले पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कृषिका लागि १ रुपैयाँ पनि सरकारी अनुदान नदिएको जनाएको छ । थापाले सञ्चालन गरेको कृषि फार्मले सरकारी अनुदान लिएको भन्दै केही सञ्चारमाध्यमले भ्रामक समाचार लेखेको भन्दै प्याक्टले त्यस्तो समाचारप्रति आपत्ति जनाउँदै मंगलबार विज्ञप्ती निकालेको…