स्टोरी हाइलाइट « Eglish Khabarhub

दुलहीलाई गहना किन्नु छ ? यस्ता छन् नेक्लेसका नयाँ डिजाइन र मूल्य

काठमाडौं । मंसिर आयो । यो बिबाहको मौसम हो । बिबाह भन्ने वित्तिकै गहनाले झरझुट्ट भएकी दुलही सम्झिहाल्छौं हामी । पहिला पहिला छड्के तिलहरी र नौगेडी खोजिन्थ्यो बेहुलीलाई दिन । अहिले फेसन परिवर्तन भएको छ । बेहुलीलाई दिइने गहनामा अन्य गहनासँगै नेक्लेस पनि थपिएको छ । अहिले नेक्लेस भनेर मात्रै हुँदैन । यसको डिजाइन कस्तो…