काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई विषेश प्राथमिकताका साथ अघि बढाएको छ । यसअघि एक परिवारको ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा हुँदै आएकोमा अब त्यसलाई बढाएर १ लाख रुपैयाँ बनाउन लागिएको छ । यो व्यवस्था गरिएसँगै कुनै पनि ५ जनाको परिवार भएको परिवारका सदस्यहरुले १ लाख रुपैयाँसम्मको उपचार खर्च निःशुल्कजस्तै हुने भएको छ । संसदबाट पारित…