काठमाडौं । हिमालय एयरलाइन्समा ९० प्रतिशत लगानी चिनियाँ रहेको आशंकामा दिल्लीको लागि उडान अनुमति नदिएको खुल्न आएको छ । हिमालय एयरलाइन्समा नेपाली व्यवसायी आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सको लगानी छ । चिनियाँ लगानी एकातर्फ देखाउने कुरा भएपनि भारतिय एयरलाइन्सहरुले भाडा घटाउनु पर्ने भएकोले नेपाली एयरलाइन्सलाई दिल्ली उडान अनुमतिमा रोक लगाउन भारतीय दुतावास देखि नयाँ दिल्लीसम्म…