काठमाडौं । गत तिहारको बेला एनआइसी एशिया बैंकको ह्वीफ्ट ह्याक गरी साढे ४६ करोड रुपैयाँ चोरी गर्ने प्रयास भयो । तर, बैंक व्यवस्थापनले समयमै थाहा पाएका कारण बैंकको रकम चोरी हुन भने पाएन । एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरी ह्याकरले ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ भुक्तानीका लागि विभिन्न विदेशी…