स्टोरी हाइलाइट « Eglish Khabarhub

अघि बढ्यो नयाँ सहर निर्माण प्रक्रिया, डीपीआर बनाउने कम्पनी छनोट हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाको १ लाख ३० हजार रोपनीमा बनाउने भनिएको नयाँ सहर निर्माण प्रक्रियाले गति लिएको छ । उपत्यका विकास प्राधिकरणले आन्तरिक मुल्यांकनका आधारमा नयाँ सहरको बिस्तृत परियोजना प्रतिबेदन (डीपीआर) बनाउन इच्छुक ५ कम्पनी छनोट गरेको छ । नयाँ सहर बनाउन इच्छुक ५ कम्पनी छनोट गरिएको उपत्यका विकास प्राधिकरणका सहरी योजना विज्ञ भागवतभक्त खोखालीले…