स्टोरी हाइलाइट « Eglish Khabarhub

पिन्टुको मतदानपछि कता जाला मधेशको राजनीति ? लाहानबाट स्थलगत रिपोर्ट

सर्लाहीको बर्दिबासमा एउटा पार्टीको झण्डा प्रिन्ट भएको टिसर्ट लगाएका १९ बर्षीय पिन्टु चौधरी निकै सक्रिय रुपमा भोट माग्न ब्यस्त भेटिए । निर्वाचनपछि विकासको राजनीतिले गति लिनेछ भन्ने उनको विश्वास थियो । स्थानीय सबैं समस्या समाधान स्थानीय प्रतिनिधिबाट हुने आशले आफू सक्रिय रहेको पिन्टुको भनाई छ । २०५५ सालमा जन्मेका पिन्टु बालिग भएर यो स्थानीय निर्वाचनमा…