काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल आइडल विरुद्ध परेको मुद्दा खारेज गरेको छ । अधिवत्ता यज्ञमणि न्यौपानले नेपाल आइडल विरुद्ध करार ऐन उलंघन भएको आरोप लगाउदै मुद्दा दायर गरेका थिए । जिल्ला अदालत काठमाडौंले दुई दिन अगाडि नेपाल आइडलको भोटिङ नगन्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायधीश न्यायाधीश दिवाकर भट्टराईको एकल…