स्टोरी हाइलाइट « Eglish Khabarhub

काठमाडौं उपत्यका बाहिर मोबाइल एसएमएस सेवा नि:शुल्क

काठमाडौं । काठमाडौं उपत्यका बाहेक जिल्लामा सबै मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर अहिलेको समयमा केही दिनलाई उपत्यका बाहेक सबै जिल्लामा निशुल्क एएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । यस्तो व्यवस्था केही दिनको लागि हुने छ । यसैबीच नेपाल टेलिकमले जल तथा…