स्टोरी हाइलाइट « Eglish Khabarhub

नक्कली नोट बनाउनेलाई १० वर्ष जेल, १ रुपैयाँ च्यात्नेलाई ३ महिना

काठमाडौं । कसैलाई देखाउन वा रिसको झोकमा नेपाली नोट च्यात्ने गर्नुभएको छ ? त्यस्तो बानी छ भने होसियार । तपाईंले १ रुपैयाँको नोट च्यात्नुभयो भने पनि ३ महिना जेल बस्नुपर्ने हुन्छ । फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गरी हालै संसदले पारित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का…