स्टोरी हाइलाइट « Eglish Khabarhub

केबल अपरेटरहरुको तार कार्तिक १ गतेदेखि खम्बामा टाँग्न नपाईने

काठमाडौं। सरकारले विद्युत तथा टेलिफोनको खम्बामा भएको अव्यवस्थित तार हटाउने प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट सूचना तथा संचार मन्त्रालयको संयोजकत्वमा यहि शनिवारदेखि तार अव्यवस्थित तारलाई व्यवस्थित बनाउने र अनावश्यक तार हटाउन शुरु गरेको छ । शहरी सौन्दर्यलाई कायम गर्न र अनावश्यक तारहरुले जोखिम बढाउन सक्ने भन्दै तार व्यवस्थापनको प्रकृया शुरु गरिएको मन्त्रालयका प्रवक्ता…