स्टोरी हाइलाइट « Eglish Khabarhub

काठमाडौंका यी ठाउँमा अब तपाईले बिजुलीका तार देख्न पाउनुहुन्न

काठमाडौं । अव्यवस्थित बिजुलीका तारहरुले काठमाडौं शहरलाई कुरुप बनाएको छ । गुजुल्टिएका बिजुलीका तारहरुले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ । काठमाडौंको सुन्दरता बचाउन र विद्युत वितरणलाई व्यवस्थित गर्दै जोखिम हटाउन सरकारले काठमाडौंका केही स्थानमा अन्डर ग्राउण्ड अर्थात् जमिनमूनिबाट विद्युतको वितरण गर्ने भएको छ । एसियाली विकास बैंकले उपत्यकाको वितरण…