कसैलाई अनावश्यक लाभ पुर्याउने गरी सिद्धान्तविहिन तरिकाले सरकारी कोषको रकम बाढ्ने भनेको नै बजेटको लोकप्रिय कार्यक्रम हो । देशको मूल कानुन संविधानलाई कार्यान्वयन गर्ने गरी ल्याउने बजेटलाई लोकप्रिय भन्न मिल्दैन । जस्तो कुनै नगरपालिका, महानगरपालिका वा गाउँपालिकालाई बढी रकम दिने र कुनैमा कम दिने गरियो भने त्यहाँ लोकप्रियता आर्जन गर्न खोजियो भन्न मिल्छ । अहिले…