स्टोरी हाइलाइट « Eglish Khabarhub

नेपालको बजेट यात्राः ५ करोडदेखि १२ खर्ब ७८ अर्बसम्म

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आज संसदमा आर्थिक वर्ष २०७४/७५का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री महराले आज प्रस्तुत गरेको यो बजेट ०७४ साउन १ गतेबाट मात्रै लागू हुनेछ । यद्यपि राजस्वका परिवर्तन गरिएका दरहरु भने आजैराती १२ बजेदेखि लागू हुनेछ । मन्त्री महराले प्रस्तुत गरेको यो…