स्टोरी हाइलाइट « Eglish Khabarhub

अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए

काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति पुनः सिइओमा बस्न नपाउने फैसला गरेपछि शाहले पदबाट राजिनामा दिएका हुन् । ‘अदालतको फैसलापछि बिहीवार (आज) नै आफुले पदबाट राजिना दिएको छु,’ शाहले क्लिकमाण्डुसँग भने…