काठमाडौं । देशको पुरानो महानगरपालिका काठमाडौंको निर्वाचनको चर्चा देशभर छ । पुरानो महानगर तथा सबैभन्दा बढी बजेट हुने र राजधानी समेत भएको हुँदा महानगरको चर्चा बढी हुनु स्वभाविक हो । आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । अहिलेसम्म प्रारम्भिक मतपरिणाममा नेकपा एमाले केही अगाडि देखिएको छ । तर,डेढ लाखभन्दा बढी मतदाता भएको काठमाडौं महानगरमा…