काठमाडौं । राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो पूँजी बृद्धि गरिसक्नुपर्ने छ । यसमा असार मसान्तसम्मको नाफालाई बोनस सेयरको रुपमा बाँडि बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेबमोजिम पूँजी पुर्याउन सक्नेछन् । तर, बोनस सेयरले मात्र पूँजी तोके बमोजिम पूँजी बृद्धि गर्न सबै संस्थाहरु सक्षम नभएका कारण हाल…