काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजबाबु जोशीले आफूले चुनाब जितेलगत्तै काठमाडौंमा धुलो हटाउने घोषणा गरेका छन् । त्यसैगरी जोशीले आफ्नो कार्यकालमा उपत्यकामा फ्रि वाइफाइको व्यवस्था गर्ने पनि घोषणा गरेका छन् । मंगलबार दिउसो निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता गराउँदै मेयरका उम्मेद्वार जोशीले उपत्यकामा मेट्रो रेल ल्याउने प्लानिङ गर्ने बताए । त्यसैगरी, सरकारी विद्यालयको…