स्टोरी हाइलाइट « Eglish Khabarhub

तस्वीरमा हेर्नुहोस् अर्बपति विनोद चौधरीका छोरा बरुणको बिवाह

काठमाडौं । फोर्ब्सको सूचिमा परेका नेपालका एक्ला अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह भारतको राजस्थानमा भइरहेको छ । भारतीय संचारमाध्यमले बरुणको विवाह भव्य समारोहका साथ भएको भन्दै समाचार प्रकाशित गरेका छन् । राजस्थानकी अनुश्री टोयङ्गासँग हुन लागेको विवाहमा भाग लिन श्रींलकाका प्रधानमन्त्री रनिल बिक्रमासिंहे राजस्थान पुगेका छन् । उनीहरुको गत वर्ष इन्गेजमेन्ट भएको…