‘०४८ सालमा म सांसद हुँदा कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिको खुब विरोध गरियो, अहिले हामी सबैले सोहीे नीति पछ्याएका छौं,’ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार मात्रै आगामी बजेटबारे सुझाब लिन आयोजना गरिएको व्यवसायीहरुसँगको बैठकमा सुनाए । ०४६ सालको राजनीतिक परिवर्तनपछि अधिकांस समय कांग्रेसले सरकारको नेतृत्व गर्यो । र, ०४८ सालमा आर्थिक उदारीकरणको सुरु गर्यो…