स्टोरी हाइलाइट « Eglish Khabarhub

विस्तार हुँदै कफी कल्चर: देशभरका २१ ठाउँमा हिमालयन जाभाका शाखा छिट्टै

काठमाडौं । नेपालमा कफी कल्चरको विकास गर्दागर्दै आफैं पनि अन्तर्राष्ट्रिय ब्राण्ड बनेको हिमालयन जाभाले देशभरका २१ ठाउँमा छिट्टै शाखा विस्तार गर्ने भएको छ । शाखा खोल्नका लागि कम्पनीले भाडामा घर खोजिरहेको छ । जाभाले काठमाडौं उतत्यकाका विभिन्न १४ ठाउँ र काठमाडौं बाहिर ७ ठाउँमा आफ्नो शाखा विस्तारका लागि घर भाडामा खोजेको हो । अहिले हिमालयन…