स्टोरी हाइलाइट « Eglish Khabarhub

योगगुरु रामदेवले दिएको १ अर्ब रुपैयाँको चेक बाउन्स भएपछि…

नागपुर । योगगुरु रामदेवको कम्पनी पतन्जली आयुर्वेद कम्पनीले दिएको ६४  करोड भारतीय रुपैयाँको चेक बाउन्स भएको छ । यो रकम नेपाली रुपैयाँमा १ अर्ब २४ करोड रुपैयाँ हो । पतन्जलीले फुडपार्क बनाउनको लागि नागपुरको मिहाना सेजमा २ सय ३० एकड जमिन अधिग्रहण गरेको थियो । गतवर्ष भएको भूमि पुजापछि पतन्जलीले सेज इलाकामा १ सय ६ एकड जमिन…