स्टोरी हाइलाइट « Eglish Khabarhub

यस्तो देखियो महासंघमा निर्वाचितको विजय उत्सव(फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट शेखर गोल्छा समुह अत्याधिक मतका साथ विजयी भएको छ । बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा,एशोसियट तथा वस्तुगतमा गोल्छा समुहका चन्द्र ढकाल निर्विरोध तथा वस्तुगतमा उमेशलाल श्रेष्ठ निर्वाचित भए । जिल्ला नगर तर्फ किशोर प्रधान समुहका प्रमोद श्रेष्ठ विजयी भए । कार्यकारिणी सदस्यमा गोल्छा प्यानलकै अधिकांश…