स्टोरी हाइलाइट « Eglish Khabarhub

हाइड्रोवापरमा तत्काल १७ अर्ब लगानी थप्दै अर्बपति चौधरी

काठमाडौं । फोब्र्सको सूचिकरणमा परेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले जलविद्युतमा थप लगानी विस्तार गर्ने भएका छन् । चौधरी अध्यक्ष रहेको व्यवसायिक घराना चौधरी समूहले तत्कालै हाइड्रोमा १७ अर्ब रुपैयाँ लगानी थप्न लागेको हो । आयोजना ६० मेगावाट विद्युत उत्पादन क्षमताको र सेती नदीमा हुने चौधरी समूहले जनाएको छ । आयोजनाको कूल लागत १७…