-बुवा तपाई मधेश आन्दोलनमा जानु भयो ? -गएँ । -किन जानु भएको थियो नि ? -मेरो गाउँमा २०४४ सालमै सडक आएको । त्यो सडक अहिलेसम्म उस्तै छ । मेरो छोराले खोजी गरेछ, यो सडक किन बनेन भनेर । सो सडक बनाउनको लागि भनेर ३ पटक बजेट निकासा भएर खर्च भईसकेको रहेछ । तर सडक जस्ताको…