[caption id="attachment_12056" align="alignleft" width="810"] एरिक हङ, चिफ अपरेटिंग अफिसर, सिम टिभी । तस्वीरः हरि गजुरेल ।[/caption] सरकारले यही वैशाख दोस्रो सातापछि देशका मुख्य शहरी क्षेत्रमा केबल टेलिभिजनलाई डिजिटलाईज गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पुरा गर्न पछिल्लो समयमा समयानुकुल नीतिमा परिमार्जन गर्दै केबल टेलिभिजन सेवा संचालन गर्न मल्टिप सिस्टम अपरेटरको अनुमति दिँदै आएको…