स्टोरी हाइलाइट « Eglish Khabarhub

यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी दुसित हुँदै आएको थियो । बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकार बताउँछन्…