काठमाडौं । विश्वभर सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । पुँजीबादी आर्थिक नीति अंगालेका देशहरुका लागि सेयर बजार अपरिहार्यजस्तै हो । अर्थात् सेयर बजारबिनाको अर्थतन्त्र कल्पना पनि गर्न सकिँदैन । तर, विश्वमा यस्ता देश पनि छन्, जहाँ सेयर बजार नै छैन । यद्यपि ती देशहरुको अर्थतन्त्र राम्रैसँग चलिरहेको छ । संसारका झण्डै २ सय सार्वभौम देशमध्ये…