[caption id="attachment_2815" align="alignleft" width="810"] फाइल फाेटाे[/caption] काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेका छन् । केही दिन अघि नै उर्जामन्त्रीले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले क्लिकमाण्डूलाई जानकारी दिए । मन्त्री शर्माको यो निर्णयसँगै यसैवर्ष विभिन्न अयोनाहरुले १० अर्ब रुपैयाँ सरकारी अनुदान पाउने भएका छन् ।…