काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले गैर सरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त संस्थाको रुपमा काम गरेका संस्थाले २ वर्षभित्रमा साधरण सेयर जारी गर्नुपर्ने बताएका छन् । आजदेखि शुरु भएको लघुवित्त सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गभर्नर नेपाललले लघुवित्त बनेका संस्थाले २ वर्षभित्रमा साधारण सेयर जारी गर्नुपनेर्ए बताए । गैरसरकारी संस्थाको रुपमा लघुवित्तको काम…