काठमाडौं । नेपाली सेयर बजार केहि समय यता स्थिर देखिन्छ । नेपालको वित्तीय संस्थाहरुमा भएको तरलता अभाव सँगै तिब्र गतिमा घट्न थालेको नेप्से परिसूचक अहिले थामिएको छ । नेप्से परिसूचक एतिहासिक १८८१ अंकसम्म पुगेर अहिले १३०० देखि १४०० अंकमा छ । अब कुनै ठूलो नीतिगत परिवर्तन, तरलता पूर्णरुपमा सहज भएर ब्याजदरमा कमी वा चुनाव सँगै…