काठमाडौं । गरिबीका कारण उपचार खर्च नभएर अकालमै मर्नु नपरोस भन्दै सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई नै समावेश गर्न सकेको छैन । सरकारले गत आर्थिक बर्षदेखि ३ जिल्लामा संचालन गरेको र यस आर्थिक बर्षदेखि थप २२ जिल्लामा विस्तार गरिन लागिएको समाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रममा गरिबलाई समाबेश नगरी अगाडि बढाइएको छ ।…