स्टोरी हाइलाइट « Eglish Khabarhub

कुलमानजी, काठमाडौंमात्रै होइन अब देश नै उज्यालो बनाउनुपर्यो

[caption id="attachment_2568" align="alignleft" width="311"] लेखक भट्टराई[/caption] ६०० बढी खोलानाला बाह्रैमास बग्ने यो मूलुकमा ८३ हजार मेगावाट विद्युतको संभावना बताइएको धेरैवर्ष भैसकेको छ । त्यसमा पनि वैज्ञानिकताको आधारमा पनि करिब ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने बताइन्छ । करोडौं हेक्टर भूमि सिचाइँ गर्ने प्रशस्त पानी हामीसँग छताछुल्ल छ । दरिलो स्रोतको यतिविघ्न भण्डार हुँदाहुँदै पनि…