स्टोरी हाइलाइट « Eglish Khabarhub

एउटा कन्जरभेटिभ बैंक, यसरी भयो टेक्नोलोजीमा अग्रणी

[caption id="attachment_1739" align="alignleft" width="810"] कृष्णप्रसाद शर्मा[/caption] वाणिज्य बैंकले परम्परागत बैंकिङ् गर्दै आएको थियो । जब ०४६ सालको राजनीतिक परिवर्तनसँगै आर्थिक उदारिकरणको युग आयो, तब निजी क्षेत्रको प्रवद्र्धनमा नयाँ–नयाँ बैंक तथा वित्तीय संस्थाहरु खुल्न थाले । उनीहरु उच्चतम प्रविधिसहित आए । वाणिज्य बैंकलाई चुनौति थपियो कि उनीहरुसँग प्रतिस्पर्धा गरेर अघिबढ्नु पर्यो । कि त बैंकिङ कारोबार…